समाज

धनकुटाको हिलेमा अवतारी लामा गुरुबाट विश्व शान्ति पुजा तथा वाङ अभिषेक कार्यक्रम सञ्चालन(तस्बीर सहित)

धनकुटा । २५६८ औं बुद्व जयन्तीको अवसरमा हिमाली बौद्द पाठशाला थुप्तेन देक्षेन छ्याेलिङ गुम्बा हिलेको आयोजनामा विश्व शान्ति पुजा ,वाङ ( अभिषेक) तथा धार्मिक प्रवचन कार्यक्रम सञ्चालन भईरहेको छ ।

धनकुटामा जेठ ९ देखि औद्योगिक प्रदर्शनी हुंदै

धनकुटा । यहि जेठ ९ गतेदेखी धनकुटामा प्रदेश स्तरिय औद्योगिक प्रदर्शनी, कृषि मेला,फुड फेस्टिवल तथा सांस्कृतित उत्सव २०८१ संचालन हुने भएको छ । जसका लागि शनिवार नेपाल घरेलु तथा सना

सामुदायिक रेडियोहरुको संस्थागत विकासका लागि आफु सधै लागि पर्ने : प्रदेश पूर्व अर्थराज्य मन्त्री तथा सांसद थापा

धनकुटा । कोशी प्रदेशका पूर्व अर्थराज्य मन्त्री ईन्दिरा थापाले सामुदायिक रेडियोहरुको संस्थागत विकासका लागि आफु सधै लागि पर्ने बताउनु भएको छ । सामुदायिक रेडियो प्रशारक संघ कोशी प्रदेशको आयोजनामा आजबाट

आम नागरिहरुलाई सुसूचित गर्दै सचेतना बढाउने काममा सामुदायिक रेडियोहरुको भूमिका महत्वपूर्ण :प्रदेश पूर्व मन्त्री तथा सांसद निरन राई

धनकुटा । कोशी प्रदेश पूर्वमन्त्री निरन राईले देशको व्यवस्था परिवर्तन तथा आम नागरिहरुलाई सुसूचित गर्दै सचेतना बढाउने काममा सामुदायिक रेडियोहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । समुदायिक रेडियो प्रसारक

धनकुटाको सहिदभूमीबाट एक सय ६० किलोग्राम गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिका-४ खोकुबाट अवैध लागूऔषध गाँजा १ सय ६० किलोग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय युगेन राईलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको

धनकुटाको सहिदभूमिबाट लागुऔषध गाँजा बोकेको पिकअप सहित १ जना पक्राउ

धनकुटा, जेष्ठ ६ गते । धनकुटाको शहिदभुमी गाउँपालिका-४ खोकु स्थितबाट लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको

एकल महिलाहरुका लागि धनकुटामा सञ्चालित ढाका बुनाई सम्बन्धि प्रदेश स्तरिय एक महिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

सर्मिला राई/धनकुटा । मानव अधिकारका लागि महिला एकल महिला समूह (WHR) कोशी प्रदेशको आयाेजनामा एकल महिलाहरुका लागि धनकुटामा सञ्चालित ढाका बुनाई सम्बन्धि प्रदेश स्तरिय एक महिने प्रशिक्षक प्रशिक्षण (ToT) तालिम

मानव अधिकारका लागि एकल महिला समूह कोशी प्रदेशको अध्यक्षमा पुन: राई सर्वसम्मत

धनकुटा । मानव अधिकारका लागि महिला एकल समूह (WHR) काेशी प्रदेशकाे अध्यक्षमा पुन: मिना तुम्बा राई सर्वसम्मत निर्वाचित हुनुभएकाे छ । समूहकाे आज धनकुटामा सम्पन्न दाेश्राे अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित

पाख्रीवासमा आजबाट तीन दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर शुरु

धनकुटा । धनकुटाको पाख्रीवासमा आजबाट बृहत नि:शुल्क स्वास्थ्य शिविर शुरु भएको छ । नगरका आम नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै पाख्रीवास नगरपालिकाको आयोजमा तथा टच हेल्पिङ हेल्थ पोलिक्लिनिक संखुवासभाको प्राविधिक

धनकुटाको चौविसे फलामेटारमा अस्थायी प्रहरी पोष्टको उद्घाटन

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका वडा नं ४ फलामेटारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । अस्थायी प्रहरी पोष्टको आज उद्घाटन गरिएको छ । चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।