समाज

प्याब्सन धनकुटाको आयोजनामा अन्तर विद्यालय माद्यमिक तह स्तरिय वक्तृत्व कला तथा चित्रकला प्रतियोगिता सञ्चालन

धनकुटा । निजी तथा आवासीय विद्यालयहरुको साझा संस्था प्याब्सन धनकुटाको आयोजनामा आज अन्तर विद्यालय माद्यमिक तह स्तरिय वक्तृत्व कला तथा चित्रकला प्रतियोगिता सञ्चालन गरिएको छ । प्याब्सन जिल्ला अध्यक्ष दूर्गा

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाद्वारा पाख्रीवास नगरपालिकामा सरोकारवाला सँग अन्तरक्रिया

धनकुटा । आज विश्व खाद्य स्वच्छता दिवस विभिन्न कार्यक्रम गरि मनाईएकाे छ । याे दिवसकाे अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाले जिल्लाकाे पाख्रीवास नगरपालिकामा सराेकारवालाहरु सँग अन्तरक्रिया

धनकुटाको मुलघाटमा यसरी गरियो विपद् जोखिम पूर्व तयारी संयुक्त अभ्यास(भिडियो सहित)

धनकुटा,२५ जेठ । मनसुनजन्य विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यका बारेमा धनकुटाको मुलघाटमा संयूक्त अभ्यासमूलक अनुशिक्षण गरिएको छ । विपद्को समयमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी रेडक्रस लगायतका

धनकुटामा उद्यमीहरु जन्माउने पहल कार्यक्रम

धनकुटा खबर संवाददाता । धनकुटा नगरपालिका र नेपाल कृषि बजार बिकास कार्यक्रम (सहज) को संयुक्त आयोजनामा उद्यम तथा ब्यवसाय प्रबर्धनका लागि सहुलियतपुर्ण कर्जा लगानी सम्बन्धी संचालन कार्यविधि २०८१ तयारीका लागि

श्रीमानको मृत्यु पश्चात् काज खर्च सहित जम्मा ६० हजार रकमको चेक हस्तान्तरण

धनकुटा । मेराेमाईक्राेफाईनाईन्स लघुवित्त वित्तिय संस्था उत्तरपानी धनकुटा शाखाले सदस्य कल्याणकारी काेष र विमा अन्तर्गत प्राप्त रकम संस्थाकी सदस्य ग्राहक गंगा वि.क. लाई प्रदान गरेकाे छ । गंगाकाे श्रीमान मृत्यु

धनकुटा पाख्रिबासकी दुवै मिर्गौला फेल भएकी अनिसा कार्कीद्वारा सहयोगको याचना

धनकुटा । धनकुटामा एक युवतीको आर्थिक अभावका कारण मिर्गौलाको उपचारमा समस्या भएको छ । जिल्लाको पाख्रीबास नपा वडा नं ५ स्थायी घर भइ हाल नपा ४ मा बस्दै आएका कुल

धनकुटामा एक युवा माथि खुकुरी प्रहार

धनकुटा,२२ जेठ । धनकुटामा एक युवा माथि खुकुरी प्रहार भएको छ । नगरपालिका ६ का १ युवा माथि आज बिहान खुकुरी प्रहार भएको हो । सुमन भुजेल माथि खुकुरी प्रहार

धनकुटाका पत्रकार राईलाई मातृशोक

धनकुटा,२२ जेठ । धनकुटामा रहेर पत्रकारिता गर्दै आउनु भएका पत्रकार नारायण कुमार राईलाई मातृ शोक परेको छ । लामो समय देखि पत्रपत्रिका,अनलाइन संचारमाध्यममा कलम चलाइ रहनु भएका पत्रकार राईकी आमाको

धनकुटा चौबिसेकी एक महिला बेपत्ता

धनकुटा । धनकुटाकाे चाैविसे गाउँपालिका ५ बाेधेकी एक महिला बेपत्ता भएकी छिन् । बाेधेकी वर्ष २९ कि कुमारी तामाङ गत जेष्ठ १९ गतेबाट हराएकी हुन् । साेही गाउँपालिकाकाे वडा नं

धनकुटाको लेगुवाघाटमा ३३.८ मिलिमिटर वर्षा

धनकुटा । अहिले पूर्बी नेपालको धनकुटामा पनि पामी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार अहिले पूर्वमा धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ओखलढुंगाका केही स्थानहरूमा पानी परिरेहको छ। विभागका अनुसार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।