शर्मिला राई,धनकुटा । धनकुटाकाे पाख्रीवास नगरपालिका वडा नं ८ काे नवनिर्मित स्वास्थ्यचाैकी भवनकाे आज उद्वघाटन गरिएकाे छ । आर्थिक वर्ष २०७९/८० मा प्रदेर सरकार र पाख्रीवास नगरपालिकाकाे संयुक्त लगानी ५६
धनकुटा । धनकुटामा जेष्ठ नागरिक दुर्व्यवहार विरुद्ध विश्व जनचेतना दिवशको अवसरमा कार्यक्रमको आयोजना गरिएको छ । “जेष्ठ नागरिक दुर्व्यवहार विरुद्ध विश्व जनचेतना दिवश”को अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटा र जेष्ठ
धनकुटा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनसरीको चतरादेखि धनकुटाको मूलघाट हुँदै पाँचथरको गणेश चोकसम्मको सडक कालोपत्रे गर्न थालिएको छ । तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित फलामेटार सडकखण्डमा कालोपत्रेको
धनकुटा । नेकपा एमाले जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेल एमाले धनकुटाको प्रचार तथा प्रकाशन विभाग प्रमुख बनेका छन् । एमाले धनकुटा जिल्ला कमिटीको बैठकले
धनकुटा,२९ जेठ । गत जेठ २२ गते आत्महत्या गरेका धनकुटाको महालक्ष्मी नगरपालिका ८ का डिल्लीराम खड्काका आफन्तले खड्काले लेखेको सुसाइड नोटमा नाम उल्लेख भएका व्यक्तिलाई कारबाही हुनु पर्ने माग गरेका
धनकुटा । धनकुटामा १ जना नियन्त्रित औषधि सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउंपालिकाका ३० बर्षीय सुकदेव राई रहेका छन् । राईलाई सहिदभुमि गाँउपालिका- ४ स्थितमा प्रहरी चौकी
धनकुटा । सहिदभूमि गाउँपालिका धनकुटा र संघीय खानेपानी तथा ढल व्यस्थापन आयोजना धनकुटा बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहिदभूमि गाउँपालिका कार्यलय धनकुटाको सभाहलमा गाउँपालिका अध्यक्ष मनोज
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ ले उत्तरपानी घिसिङ टोललाई पानी तान्ने मोटर वितरण गरेको छ । वडाले आईतवार उत्तरपानी घिसिङ टोलका खानेपानी उपभोक्ता समितिलाई भेटि उक्त पानी
धनकुटा,२७ जेठ । धनकुटामा आजबाट बृहत् किराँत राई सांस्कृतिक उत्सव सुरु भएको छ । आदिवासी जनजातिको संस्कार संस्कृति र भेषभूषाको प्रर्दशन आर्थिक समृद्धिको लागि स्वच्छ पर्यावरण र पर्यटन भन्ने नाराका
धनकुटा । सहिदभूमि गाउपालिका धनकुटाले आर्थिक वर्ष २०८१/०८२ को दोस्रो गाँउसभाको पाँचौ अधिवेशनबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाँउपालिकाले आर्थिक विकास, पुर्वाधार निमार्ण, कृषि,पर्यटन ,शिक्षा स्वास्थ्य ,सडक,खानेपानीलाई मुख्य