समाज

भारत सरकारबाट प्राप्त एम्वुलेन्स साँगुरीगढी गाउँपालिकाको आहाले स्वास्थ्य चौकीलाई हस्तान्तरण

धनकुटा । भारत सरकारबाट प्राप्त एम्वुलेन्स साँगुरीगढी गाउँपालिकाले भव्य समारोहका वीच आहाले स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ । आहाले स्वास्थ्य चौकीमा वुधवार आयोजित एक कार्यक्रमका वीच सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलको

धनकुटामा हत्याको अरोपमा १ जना पक्राउ

धनकुटा, बैशाख २० गते । धनकुटाको धनकुटा नगरपालिका-१० की ३१ बर्षीया सरिता श्रेष्ठको हत्या गरेको आरोपमा स्थानीय ३५ बर्षीय टल्के भनिने दिल बहादुर बिशुखेंलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार

१६ बर्ष पछि सवारी ज्यान मुद्धाको फरार प्रतिवादी पक्राउ

धनकुटा । १६ बर्ष पछि सवारी ज्यान मुद्धाको फरार प्रतिवादी पक्राउ परेका छन् । सवारी ज्यान सम्बन्धी कसुर मुद्धामा २०६४ असोज १६ गते देखि भागी फरार रहेका प्रतिवादी तेह्रथुम जिल्ला

सहिदभूमिका राईको घरको भान्सा कोठामा आगलागी,३० हजार बराबरको क्षति

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं ३ पञ्चकन्याका रत्न बहादुर राईकाे घरकाे भान्सा काेठामा आगलागी भएकाे छ । टिनकाे बेरा र टिनकै छानाेले बनेकाे भान्सा काेठामा अचानक ग्यासकाे शिलिन्डर

धनकुटा महालक्ष्मीका एक व्यक्ति बेपत्ता,खोजी कार्यमा सहयोगको अपिल

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं १ मछेपुका एक व्यक्ति वेपत्ता भएका छन् । मछेपुका वर्ष ३४ का बेग बहादुर अधिकारी गत बैशाख १२ गतेबाट वेपत्ता भएका हुन् ।

९ बुंदे धनकुटा घोषणा पत्र जारी गर्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखाको साधारण सभा सम्पन्न

धनकुटा । धनकुटाका अग्रज पत्रकारहरुलाई सम्मान र उत्कृष्ट कार्य गर्ने पत्रकारहरुलाई पुरस्कृत गर्दै आज नेपाल पत्रकार महासंघ धनकुटा शाखाको १२ औ साधारण सभा सम्पन्न भयो । धनकुटा नगरपालिकाका मेयर चिन्तन

धनकुटामा यसरी भयो ट्रकमा आगलागी

धनकुटा । अरुण तेस्रो जलविद्युत आयोजनाका लागि फलामको प्लेट बोकेर आउदै गरेको ट्रकमा आगलागी भएको छ । भारतको जोगवनीबाट सँखुवासभा तर्फ आउदै गरेको ना ७ ख ७९२४ नं को (टेलर

धनकुटा चौविसेका एक व्यक्ति मृत फेला

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका वडा नं ८ चाईनेटारका एक व्यक्ति मृत फेला परेका छन् । बैशाख १५ गते खानेपानीको महसुल तिर्न जान्छु भनि घरबाट मौनाबुधुक तर्फ हिडेका वर्ष ४७

धनकुटा सदरमुकाममा पानी वितरणमा चरम लापरवाहीले गर्दा पानीको हाकाकार

धनकुटा,१७ बैशाख । धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितीले खानेपानी वितरणमा चरम लापबाही गर्दा धनकुटा सदरमुकाममा पिउने हाकाकार भएको छ । धनकुटा सदरमुकामका कतिपय स्थानमा लगातार खानेपानी धारामा आए

फेला परिन् धनकुटाकी टिना

धनकुटा । गत बैशाख १० गते वेपत्ता भएकी धनकुटा नगरपालिका ७ की वालिका टिना लिम्बु फेला परेकी छन् । उनलाई खोजतलास गर्ने क्रममा प्रहरीले फेला पारि आज परिवारको जिम्मा लगाईएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।