धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं १ मचेपुकी एक महिला परिवारबाट सम्पर्क वीहिन भएकी छिन् । गोरो वर्णकी,अन्दाजी ४ फिट ६ ईन्च उचाई भएकी,रातो कुर्तासुरुवाल लगाएकी,अनुहारमा तिलकोठी भएकी डिकमाया
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका र धनकुटा नगरपालिकाको संगम स्थल उत्तरपानी स्थित श्री आधार भुत विद्यालयमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा ४ सय ७९ जनाले स्वास्थ्य सेवा लिएका छन्। पाख्रीबास नगरपालिका , नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको संयुक्त आयोजनमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो। शिविरमा स्त्री रोग प्रशुती सम्बन्धि विशेषज्ञ सेवा, भिडियो एक्सरे सेवा, दन्त परीक्षण, हाडजोर्नी , नशा , छाला तथा यौन रोग , ल्याब परिक्षण ,रगत ,पिशाव जाच ,ईसिजि मुटु जाँच नाक ,कान ,घाँटी उपचार र निःशुल्क औषधि वितरण सेवासमेत प्रदान गरिएको छ। शिविरमा नोबेल टिचिङ हस्पिटल स्वास्थ्यकर्मी टोली पाख्रीबास नगरपालिका स्वास्थ शाखाका स्वास्थ्यकर्मी लगायतले सेवा दिएका थिए। शिविरमा पाख्रीबास नगरपालिकाको ९ र १० , धनकुटा नगरपालिकाको ९ र १०नं वडाका ४ सय ७९ नागरिकले स्वास्थ्य सेवा लिएको पाख्रीबासनगरपालिकाको स्वास्थ शाखा प्रमुख बसन्त निरौलाले जानकारी दिनुभयो ।शिविरमा महिला २ सय ९२ जना पुरुष १ सय ८८ जनाले स्वास्थ जाँच गरिएको थियो। जसमध्ये धनकुटा नगरपालिकाको १ सय ९६ र पाख्रीबास नगरपालिका २ सय ८३ जनाको सहभागीता थियो । त्यस्तै, ४६ जनालाई थप उपचारका लागि रिफर गरिएको आयोजकले जनाएको छ
धनकुटा । धनकुटाकाे चाैविसे गाउँपालिका वडा नं २ स्थित जंगा सामुदायिक वनबाट सल्केकाे आगाेले नम्खुवा खाेला तीन दाेभाने सिंचाई आयाेजनाकाे १८० (mm) काे १५ थान अमुरु पाईप जलेकाे छ ।
धनकुटा । धनकुटा नगरपालिका वडा नं ७ श्रीवानीकी एक किशोरी गत १० गतेबाट बेपत्ता भएकी छिन् । त्यहाँको श्रीवेणी माविमा पढ्न जान्छु भनेर हिडेकी वर्ष १५ की टिना लिम्बु वेपत्ता
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ५ की एक महिला आफ्ना दुई छोरी सहित विगत ८ दिनदेखी परिवारबाट सम्पर्क वीहिन भएकी छिन् । त्यहाँका भुवन सिंह तामाङकी श्रीमती रातो
धनकुटा । धनकुटामा आज सुमो दूर्घटना हुँदा ८ जना घाईते भएका छन् । मुढेबाट ईटहरी तर्फ जाँदैगरेको को १ ज २६३८ नं सुमो धनकुटा नगरपालिका ६ क्याम्पस गेट अगाडी दूर्घटना
धनकुटा । धनकुटाको पाख्रीबासमा आगलागी भएको छ । जिल्लाको पाख्रीबास नगरपालिका वडा नं ४,रिनटिन डांडामा अवस्थित साझा स्टाफ होटलमा आगलागी हुंदा होटल जलेर पुरा नष्ट भएको छ । आज बिहान
धनकुटा । धनकुटाको पाख्रीबासमा आगलागी भएको छ । जिल्लाको पाख्रीबास नगरपालिका वडा नं ४,रिनटिन डांडामा अवस्थित साझा स्टाफ होटलमा आगलागी हुंदा होटल जलेर पुरा नष्ट भएको छ । आज बिहान
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटा र धनकुटा नगरपालिकाका सम्पूर्ण वडाका वडाध्यक्षहरु वीच आम नागरिकको सूरक्षा सेवालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख
धनकुटा, ११ बैशाख । धनकुटा बजार क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिएको छ । धनकुटा बजारसहित आसपास क्षेत्रका ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ