धनकुटा । धनकुटाको सांगुरीगढी गाउँपालिका डाँडाबजार स्थितको भानु नमुना माद्यमिक विद्यालयलाई जग्गा तथा कोष हस्तान्तरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण खजुमको अध्यक्षतामा र साङगुरिगढी गाउपालिका अध्यक्ष जितेन्द्र
धनकुटा । धनकुटाका एक ब्यक्ति सम्पर्कविहीन भएका छन् । जिल्लाको चौबिसे गाउंपालिका वडा नं २ गुरुङ टोलका ज्ञान बहादुर गुरुङ गत असार २९ गते बेपत्ता भएका हुन् । बेपत्ता गुरुङको
तेह्रथुम । धनकुटामा लामो समयपछि हरिराज खेवा स्मृति पार्क बन्ने भएको छ । छथर जोरपाटी गाउँपालिकाले सिधुवामा पुर्व अर्थ राज्यमन्त्री स्वर्गीय हरिराज खेवा स्मृती पार्क बनाउने भएको हो । सात
धनकुटा । नेपाली कांग्रेस धनकुटाको पदाधिकारीहरुको बैठकले क्रियाशिल सदस्यता वितरण र जनप्रतिनीधिहरुको भेला साउन मसान्तसम्म गर्ने निर्णय गरेको छ । पार्टीका सभापती दिनेश राईको अध्यक्षतामा बसेको बैठकले वडाकार्य समितिहरुलाई साउन
धनकुटा,३ साउन । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर संचालन गर्ने भएको छ । कार्यपालिकाको निर्णण अनुसार छथर जोरपाटी गाउँपालिका अन्र्तगत राष्ट्रिय परिचय पत्र वितरण तथा
धनकुटा,३ साउन । धनकुटा नगरपालिकामा लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिद्वारा धनकुटा नगरपालिकाको विकासका निम्ति हाम्रा मागहरु उपर सम्बोधन र समन्वय नगरी नगर प्रमुखले जर्वजस्ती एक तिहाइ सदस्यको उपस्थितिमा नगरसभा सम्पन्न गरेको
धनकुटा,३ साउन । धनकुटाको साँगुरीगढी गाउँपालिकाले पालिका भित्रका भूमिहीन सुकुम्वासी तथा दलितहरुलाई लालपुर्जा वितरण गर्नका लागि निस्सा प्रदान गर्न थालेको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिती धनकुटाले गाउँपालिका भरीका
धनकुटा । धनकुटा नगरपालिकाका नगरप्रमुखले बहुमत सदस्यहरुको मागलाई वेवास्ता गरेको भन्दै आफूहरुको माग सम्बोधन नभएसम्म नगरपरिषदको बैठक बहिस्कार गरेको जनाएका छन । लोकतान्त्रिक गठबन्धनका तर्फबाट निर्वावाचित जनप्रतिनिधिहरुले आज पत्रकार सम्मेलन
धनकुटा । संघिय समाजवादी पार्टीका केन्द्रिय सदस्य प्रा.डा महेन्द्र लावतीले पहिचानको आन्दोलन थप सशक्त ढंगले अघि बढ्ने बताउनु भएको छ । आज धनकुटामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो
धनकुटा । धनकुटा नगरपालिका वडा नं १ हिलेमा एक बेवारिसे ब्यक्ति फेला परेको छ । गत असार ३० गते बेलुका ५ बजे हिले स्थित होटल काम्जिरोवा नजिकै बाटोमा अचेत अवस्थामा