समाज

धनकुटा सांगुरीगढीका आशिषको आश्चर्यलाग्दो कला : मुखमा पेन्सिल च्यापेर चित्र कोर्छन्, ओठ र चिउडोले ट्याव चलाउँछन् (भिडियो सहित)

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ८ मा लुखा गाउँका आशिष राई उमेरले २२ वर्ष पुगेका छन् । उनी शारिरीक रूपमा अशक्त छन् । बोल्न सक्दैनन्, उनको हातखुट्टा चल्दैनन्

धनकुटाका प्रमुख जिल्ला अधिकारीद्वारा जिल्ला प्रहरी कार्यालय भवनको निरीक्षण तथा अनुगमन

धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारीद्वारा जिल्ला प्रहरी कार्यालय भवनको निरीक्षण तथा अनुगमन गरिएको छ । प्रजिअ टुवराज पोखरेलले आज धनकुटा नगरपालिका वडा नम्बर ६ स्थितमा रहेको जिप्रका धनकुटाको हाल

कर दिवसको अवसरमा हिलेमा प्रभात फेरी र अन्तरक्रिया

धनकुटा । कर दिवसको अवसरमा धनकुटाको हिलेमा शनिवार प्रभात फेरी र अन्र्तक्रीया सम्पन्न भएको छ । करदाता सेवा कार्यालय धनकुटाको आयोजना,मदिरा तथा थोक व्यावसायी संघ धनकुटा हिलेको समन्वयमा कार्यक्रमलाई सम्बोधन

धनकुटामा ३० हजार बढी गाँजाका बोट नष्ट

धनकुटा । धनकुटामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय भेडेटार,धनकुटाबाट खटिएको प्रहरी टोलिले साँगुरीगढी गाउँपालिका वडा नं-६ र इलाका प्रहरी

धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी हुने

धनकुटा, ३० कात्तिक । धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी गरिने भएको छ । धनकुटा नगरपालिकाको आयोजनामा आगामी मंसिर ४ गते प्रदर्शनी गर्न लागिएको हो । एभोकाडोसहितका स्थानीय उत्पादनहरूको प्रवर्द्धन

धनकुटामा आर्थिक रुपले विपन्न याख्खा परिवारलाई जस्तापाता हस्तान्तरण

धनकुटा,३० कार्तिक । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का शुक्रबहादुर याख्खाको परिवारलाई जस्तापाता वितरण गरिएको छ । आर्थिक रुपले विपन्न याख्खा परिवार बस्दै आएको घर जिर्ण भएको र कतै बाट समेत सहयोग

धनकुटाबाट गत आर्थिक बर्षमा ७ करोड ४६ लाख मूल्य बराबरको अलैंची निकासी

धनकुटा,३० कार्तिक । गत आर्थिक बर्ष २०८० ÷८१ मा धनकुटा बाट करिब ७ करोड ४६ लाख मूल्य बराबरको अलैंची निकासी भएको छ । खोल्साको कालो सुनको नामले परीचित मसलाजन्य वाली

ओझेलमा धनकुटाको शिर पटेक डाँडा(भिडियो सहित)

धनकुटा । धनकुटाकै सबै भन्दा अग्लो स्थान हो पटेक डाँडा । २७०२ मिटरको उचाईमा रहेको यो डाँडा धनकुटाको शिरको रुपमा रहेको छ । यो स्थान सरकारको १०० पर्यटकिय गन्तव्य सूचीमा

धनकुटामा गाँजाका बोट तथा बेर्ना नष्ट

धनकुटा । धनकुटामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट तथा बेर्ना नष्ट गरिएको छ । आज इलाका प्रहरी कार्यालय छिन्ताङ्ग,धनकुटा , प्रहरी चौकी आँखिसल्ला,धनकुटा र प्रहरी चौकी

धनकुटामा भोलि सार्बजनिक बिदा

धनकुटा । धनकुटाको धनकुटा नगरपालिकाले भोलि कार्तिक ३० गते सार्बजनिक बिदा दिएको छ । वाडाङ्मेट चाडको अवसरमा नपाले भोलि स्थानिय बिदा दिएको हो । भोलि नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।