धनकुटा,१५ कार्तिक । जिल्ला प्रशासन कार्यालय धनकुटाले विवरण अध्यावधिक नगर्दा केहि दिन अघि धनकुटाबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलकै हाल सम्म कार्यालयको वेवसाइटमा नाम र फोटो कायम रहेको
धनकुटा । पार्टीको सय दिने विशेष अभियान अन्तर्गत नेपाली कांग्रेस धनकुटाले वुधबार विभिन्न चाड पर्वकाे शुभकामना आदान प्रदान गरेकाे छ । तिहार,मंशिरे पूर्णिमा,चासाेक तङ्नाम,नेपाल सम्वत लगायत चाडपर्वकाे शुभकामना आदान प्रदान
सर्मिला राई,धनकुटा । किरात राई यायोक्खा (किराया) धनकुटाको भवन निर्माण सहयोगार्थ देउसी भैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । किराया जिल्ला कार्य समिती धनकुटाको वुधबार बसेको बसेको बैठक तथा
धनकुटा, १४ कात्तिक । पहिरोमा परेर परिवारका सदस्य गुमाएका धनकुटाको पाख्रीवास नगरपालिका–५ गुराँसेका सन्तोष तामाङको परिवारलाई नेकपा एमालेले आर्थिक सहयोग गरेको छ । एमाले पाख्रीवास नगर सङ्गठन कमिटीले तामाङको परिवारलाई
धनकुटा । नेपाली हिन्दुधर्मावलम्बीहरुको दोस्रो महान पर्व तिहारमा अन्य ठाउंहरुमा जस्तै धनकुटाको पाख्रीबास बजारलाई पनि झ्याप्पै छोएको छ । आज काग तिहार मनाइए संगै तिहारको रमझम सुरु भएको छ ।
धनकुटा । धनकुटाको एक च्याउ फर्ममा आगलागी भएको छ । जिल्लाको धनकुटा नगरपालिका ६ स्थित पात्लेखोामा रहेको कमल राईको फर्ममा आगलागी भएको हो । आगलागी दिउंसो करिब ४ बजेबाट सुरु
धनकुटा,१४ कार्तिक । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले नेपालीहरुका चाडपर्वहरु तिहार, छठ, चासोक, वाडामीट लगायत विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । हरेक बर्ष काग तिहारको अवसरमा
धनकुटा(पाख्रिबास),१३ कार्तिक । गत असोज १२ गते पहिरोमा पुरिएर ज्यान गुमाएका धनकुटाको पाख्रिबास नगरपालिका ५ का श्रीमती आशा तामाङ्ग र उनकी आमा लक्ष्मीशोभा तामाङको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी(एमाले) नगर कमिटि
धनकुटा । धनकुटामा रहेका पर्यटकीय स्थलहरु मध्ये एक पर्यटकीय नगरी हो उत्तरपानी । धनकुटा नगरपालिका वडा नम्बर दशमा रहेको उत्तरपानीमा दुई दशक अघि सम्म यहाँ धेरै पर्यटक पुग्थे । धेरै
नारायण कुमार राई/धनकुटा,१२ कार्तिक । धनकुटाको चौबिसे गाउँपालिकामा गत बर्ष देखि शुरु भएको अन्तराष्ट्रिय आमन्त्रण हाम्रो राजारानी पुरुष भेट्रान फुटवल प्रतियोगिताको दोस्रो संस्करण आउने कार्तिक २७ गतेबाट शुरु हुनेभएको छ