समाज

धनकुटामा संचालित निःशुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविरको खर्च विवरण सार्वजनिक

धनकुटा,१२ कार्तिक । धनकुटामा गतबर्ष अलोहवा मेडिकल मिसनको प्राविधिक सहयोग तथा आयोजनामा भएको निःशुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविरको मुल आयोजक समिति धनकुटाले खर्च विवरण सार्वजनिक गरेको छ । अलोहा मेडिकल

धनकुटामा यसरी गरियो भिड नियन्त्रण,हुल तथा दंगा व्यवस्थापनको नमूना प्रदर्शन(फोटो फिचर)

धनकुटा, कार्तिक १२ गते । धनकुटामा भिड नियन्त्रण,हुल तथा दंगा व्यवस्थापनको नमूना प्रदर्शन गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा र सशस्त्र प्रहरी बल नेपाल ६ नं मुख्यालय छिन्ताङ्ग, धनकुटाको

विशेष अभियानले पार्टीलाई पूर्ण एकता कायम गर्न सहयोग पुग्छ : संग्रौला

धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा डिला संग्रौलाले १०० दिने विशेष अभियानले पार्टीलाई गाउँगाउँबाटै थप सक्रिय बनाउने वताउनु भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिकामा शनिवार नेपाली कांग्रेसको १०० दिने

चौथो पाख्रिबास कपको उपाधि बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंगलाई

धनकुटा, १० कात्तिक । चौथो पाख्रिबास कप फुटबल प्रतियोगिताको उपाधि बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंगले हात पारेको छ । यही कात्तिक ७ गतेदेखि धनकुटाको पाख्रिबास ४ स्थित जालपादेवी माबिको खेल मैदानमा

धनकुटाको भेडेटार सिम्सुवामा बस दुर्घटना, २६ यात्रु घाइते

धनकुटा,१० कार्तिक । कोशी राजमार्गको भेडेटार सिम्सुवा खण्डको कोलबोटेमा शनिवार दिउँसो बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । धरानबाट धनकुटाको पाख्रिबास स्थित सान्ने जाँदै गरेको को १ ख

धनकुटाका हाट बजारमा तिहारको चहलपहल सुरु

धनकुटा । धनकुटाका विभिन्न स्थानमा लाग्ने साप्ताहिक र पाक्षिक बजारहरुमा तिहारको चहल पहल सुरु भएको छ । तिहार नजिकिएसँगै धनकुटाका साप्ताहिक, पाक्षिक बजारमा किनमेल गर्ने सर्वसाधारणको घुईचो लाग्न थालेको हो

धनकुटामा लोप हुंदै लिङ्गे र रोटे पिङ

धनकुटा,१० कार्तिक । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका कर्ण बहादुर लिम्बुले केही बर्ष यता तिहारमा पिङ हाल्नका लागि लठारो बाट्नु परेको छैन् । त्यस्तै धनकुटा नगरपालिकाका राम बहादुर राईले पनि पिङ

पाख्रिबासको संसारी माइस्थान सिमसार क्षेत्र ! जहां दिउंसै मानिस पुग्न डराउंथे , अहिले बन्यो आकर्षणको केन्द्र(भिडियो सहित)

धनकुटा । हरियाली चिया बगान, बगानको बीचमा स्वच्छ र सफा पोखरी, चिटिक्क परेका रंगीन घरहरु, संगै रहेका विभिन्न मूर्तिहरु, नजिकै प्रतिकात्मक हवाइजहाज, वरीपरी पिकनिक खाने तथा घुम्न आउने पर्यटकको घुइचो

“चौंथो पाख्रिबास कप फुटबल ” : उपाधिका लागि बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंग र छथर जोरपाटी एफसी धनकुटा आज भिड्दै

धनकुटा । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाख्रिबासमा गत कार्तिक ७ गतेबाट सुरु भएको “चौंथो पाख्रिबास कप फुटबल” आज सकिंदैछ । उपाधिका लागि आज बिराटनगर स्पोर्ट्स एकेडेमी

धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने

धनकुटा । धनकुटाका केही स्थानमा आज बिद्युत अवरुद्द हुने भएको छ । नेपाल बिद्युत प्राधिकरणको धनकुटा बितरण केन्द्र अन्तर्गतको जितपुर फिडर अन्तर्गत पर्ने महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानहरुमा (जितपुर देखि लेगुवा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।