समाज

पाख्रिबासमा ‘रमाइलो दशैं मेला २०८१ ’ आयोजना हुने

धनकुटा । दशैंको अवसर पारेर धनकुटाको पाख्रिबासमा दशैं मेला आयोजना हुने भएको छ । पाख्रिबास ४ स्थित जालपादेवी माबिको खेल मैदानमा रमाइलो दशैं मेला २०८१ आयोजना हुने भएको हो ।

धनकुटामा ६९ औ प्रहरी दिवसको अवसरमा दौड प्रतियोगिता सम्पन्न

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा ६९ औ प्रहरी दिवशको अवसरमा दौड प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी कर्मचारीहरु बिच पुरुष ७ कि.मि र

पाख्रिबासमा पहिरोमा परि ज्यान गुमाएकाको परिवारलाई नेपाल तामाङ घेदुङ पाख्रीबास नगर कार्य समिति धनकुटाद्वारा आर्थिक सहयोग प्रदान

धनकुटा । नेपाल तामाङ घेदुङ पाख्रीबास नगर कार्यसमिति धनकुटाले पहिरोमा परि ज्यान गुमाएका परिवारलाई रु १० हजार आर्थिक सहयोग गरेको छ । गत असोज ११ र १२ गते परेको अविरल

धनकुटाको लेगुवामा इभी हायस दुर्घटना, सात जना घाइते

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको वडा नं ५ मा सवारी दुर्घटना भएको छ । काठमाडौँबाट संखुवासभाको खांदबारी तर्फ जांदै गरेको प्रदेश ०१-००६-ख ६४२८ को इभी हायस लेगुवा बजार नजिकै करिब

सहिदभूमिमा पिकअप दुर्घटना,एकको मृत्यु

नरेन्द्र कश्चित,धनकुटा । धनकुटाको हिले खोकु सडक खण्डमा पर्ने सहिदभूमि गाउँपालिका वडा नं-४,नासपति चौकमा दुर्घटना परि १ जनाको मृत्यु भएको छ । मृत्यु हुमेमा २३ वर्षिया लुरे वि.क.भनिने टाइजन विक

दशैमा हुने खर्चले चलयमान बनाउँदैछ अर्थतन्त्र

धनकुटा,१८ असोज । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका आइतराज लिम्बुले कतारमा रहेको छोरा चन्द्र बहादुर लिम्बुले घर परिवार लाई दशै मनाउँन कतार बाट पठाएको खर्च र आफुले समेत दशै खर्चका लागि

धनकुटामा चाडपर्वमा बिशेष सुरक्षा व्यावस्था गरि कार्यान्वयनमा कडाई गरिने

धनकुटा । बडा दसैं र तिहारलाई लक्षित गरी धनकुटामा बिशेष सुरक्षा व्यावस्था गरि कार्यान्वयनमा कडाई गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको सुरक्षा निकाय र सरोकारवाला बीचको बैठकले

पाख्रिबासमा पहिरोमा परि ज्यान गुमाएका पीडित परिवारलाई निर्माण व्यावसायी संघ धनकुटाको आर्थिक सहयोग

धनकुटा । निर्माण व्यावसायी संघ धनकुटाले पहिरोपरि ज्यान गुमाएका पाख्रिवास नगरपालिका ५ का पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । असोज १२ गते पहिरोमा परि ज्यान गुमाएका परिवारलाई सहयोग स्वरुप

धनकुटाको दशै बजार विहिवारे हटिया बर्षाका कारण प्रभावित

धनकुटा,१७ असोज । बर्षाका कारण धनकुटा सदरमुकाममा आज लाग्ने बिहिवारे हटिया प्रभावित बनेको छ । बुधबार राती देखि भएको निरन्तर बर्षाका कारण दशै बजार प्रभावित भएको हो । व्यापारीलाई समान

धनकुटाको हिलेमा रहेको थुप्तेन देक्षेन छ्याेलिङ गुम्बामा न्युङ्ने अर्थात मौन व्रत हुने

धनकुटा । धनकुटाको हिले बजार स्थित रहेको थुप्तेन देक्षेन छ्याेलिङ गुम्बा हिलेमा न्युङ्ने अर्थात मौन व्रत हुने भएको छ । बाैद्वधर्मावलम्बीले दशैको फूलपातीदेखि गुम्बाहरुमा न्युङ्ने अर्थात मौन व्रत बस्ने परम्परा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।