समाज

अपडेट : धनकुटामा आगलागीबाट दुई घरमा क्षति

धनकुटा,१ पुष । आज दिउँसो गाइगोठबाट सल्किएको आगोबाट धनकुटा नगरपालिका ५ कर्मीटारमा दुई घरमा क्षति पुगेको छ । स्थानिय विश्वबन्धु थापाको गाइगोठबाट सल्किएको आगोले थापासहित छिमेकी काजीमान थापाको घरमा क्षति

धनकुटाको कर्मिटारमा आगलागी

धनकुटा । धनकुटाको कर्मिटारमा आगलागी भएको छ । धनकुटा नगरपालिका वडा नं ५ निवासी विश्व बन्धु थापाको घरमा आगलागी भएको हो । नगर प्रहरी, नेपाल प्रहरी र शसस्त्र प्रहरीद्वारा आगो

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ धनकुटाको वडा अधिवेशन पौष २१ देखि शुरु

धनकुटा । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ धनकुटाको वडा अधिवेशन पौष २१ गतेदेखि शुरु गर्ने निर्णय गरेको छ । आज बसेको महासंघको बैठकले केन्द्रको निर्देशन बमोजिम पौष २१ गते धनकुटा

धनकुटाका किसान सुन्तला बेचेर लाखौँको कमाई गर्दै

धनकुटा । धनकुटा नगरपालिका–३ माथिल्लो सिप्तेन गाउँका किसानले व्यवसायी सुन्तला खेतीबाट लाखौँ कमाउने गरेका छन् । नगरको सुन्तला पकेट क्षेत्रका रुपमा रहेको यस गाउँका किसानले सुन्तला बेचेर वार्षिक ४० लाख

आज र भोलि कोशी प्रदेश भरि यातायात बन्दको आव्हान

धनकुटा । प्रदेश नं १ पुन: नामाकन संयुक्त संघर्ष समितीले प्रदेश नं १ भर यातायता बन्दको आह्वान गरेको छ । राज्यले आफुहरुको मागलाई बेवास्ता गरी जनताको भावनालाई कुल्चिने काम गरेको

सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको तेस्रो साधारण सभा सम्पन्न

धनकुटा,२९ मंसिर । धनकुटामा सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको तेस्रो साधारणसभा सम्पन्न भएको छ । शुक्रबार प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरीे तेस्रो साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रकामा

थलथले बजार खानेपानी उपभोक्ता समितिको अध्यक्षमा मान बहादुर

नरेन्द्र कश्चित,धनकुटा । सहिदभूमि गाउँपालिका वडा नं ६ थलथले बजार खानेपानी उपभोक्ता समितिको अध्यक्षमा मान बहादुर राई सर्वसम्मत चयन हुनु भएको छ । थलथले बजार खानेपानी उपभोक्ता समितिको आज सम्पन्न

धनकुटामा १९ जना पहिचानवादी आन्दोलनकारी पक्राउ

धनकुटा । धनकुटा विभिन्न स्थानबाट प्रहरीले हिजो र आज गरि १९ जना पहिचानवादी आन्दोलनकारीलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली लाई

धनकुटामा पक्राउ परेका पहिचान पक्षधार नेता,कार्यकर्तालाई तत्काल विना शर्त रिहाई गर्न माग

धनकुटा । धनकुटाको लेगुवाबाट हिजो पक्राउ परेका पहिचान पक्षधार नेता,कार्यकर्तालाई विना शर्त तत्काल रिहाइको माग गरिएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति धनकुटा र किराया नगर कार्य समिति

एमाले अध्यक्ष ओलीद्वारा हिले पार्क उद्घाटन

धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धनकुटाकाे हिलेमा निर्माण गरिएको हिले पार्क उद्घाटन गरेका छन् । एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।